काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को यसैवर्ष सम्पन्न निर्वाचनमा भ्रष्टाचार र अनियमितता भएको भनिएको अडियो टेप सार्वजनिक गरिएको छ । आज (बुधबार) राजधानीमा पत्रकार सम्मेलन गर्दै काठमाडौं, भक्तपुर, ललितपुर र धादिङ, चार जिल्लाका फुटबल संघका अध्यक्षहरुले एन्फाको वर्तमान नेतृत्वमा रहेका केही व्यक्तिले चुनावको परिणाम आफ्नो पक्षमा पार्न लागि गरेका अनियमितताका विषयमा गरिएको कुराकानीसहितको […]from खेल – News24 : Premium News Channel http://bit.ly/2EOptbV
No comments:
Post a Comment