Wednesday, December 26, 2018

भारत बिरुद्धको तेस्रो टेस्ट क्रिकेट खेलमा कप्तानीका रुपमा अष्ट्रेलियाले उतार्यो सात वर्षीय बालक : भन्छन् ‘भारतीय कप्तान कोहलीलाई आउट गर्ने आत्मविश्वास छ’

एजेन्सी । अस्ट्रेलिया र भारतबीचको तेस्रो टेस्ट क्रिकेटमा अचम्मको घटना भएके छ । अष्ट्रेलियाले सात वर्षीय बालकलाई टिमको कप्तानी दिएको छ । बुधबार भएको पहिलो दिनको खेलमा क्रिकेट अस्ट्रेलियाले भारतविरुद्धको तेस्रो टेस्टमा सात वर्षीय बालकलाई कप्तानको जिम्मेवारी दिएको हो । अस्ट्रेलिया र भारतबीचको तेस्रो टेस्ट खेलका क्रममा बुधबार मेलबर्न क्रिकेट मैदानमा ७ वर्षीय बालकलाई कप्तानका […]

from कस्तो अचम्म? – Light Nepal http://bit.ly/2Vi8MLM

No comments:

Post a Comment