Thursday, December 27, 2018

ननुहाएकै कारण पतिले लिए सम्बन्ध विच्छेदको निर्णय ! यति दिनसम्म नुहाउथिनन् ती महिला

एजेन्सी – हामीले शरीरको ख्याल राखेर नियमित जस्तो नुहाउने गरेका हुन्छौ । मानिस कति दिनसम्म ननुहाउला रु तपाई–हामीले सोच्ने भनकै एक महिनासम्म हो । तर, ताइवानमा भने एक महिलाले वर्षमा एकपटक मात्रै नुहाउने गरेकी छन् ।उनले कहिले काँही मात्र दाँत माझ्ने गरेका कारण उनका श्रीमान् आजित भएरउनका पतिले डिभोर्स दिएका छन् ।महिलाले वर्षमा एकपटक मात्र […]

from कस्तो अचम्म? – Light Nepal http://bit.ly/2Q6lvgw

No comments:

Post a Comment