Thursday, December 27, 2018

सुनसरीको गढीमा अध्यक्ष कप फुटबल हुँदै

अमर काफ्ले, इनरुवा । सुनसरीको गढी गाउँपालिकामा प्रथम अध्यक्ष कप फुटबल प्रतियोगिता संचालन हुने भएको छ । सर्भिस यूवा क्लबको संयोजनमा गढी गाउँपालिकाको कार्यालय औराबनीले पुष २३ गतेबाट प्रतियोगिता संचालन गर्न लागेको हो । गढी खेल मैदानमा संचालन हुने प्रतियोगिताको फाइनल खेल पुष ३० गते हुने छ । वडाका ८ वटा टिमको सहभागिता रहने प्रतियोगिताको […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2RhbJwS

No comments:

Post a Comment