काठमाडाैँ । तनहुँकी प्रशान्ता थापाले चौथो राष्ट्रिय एवं प्रथम अन्तर्राष्ट्रिय बुदोकैदो फुल कन्ट्याक्ट कराते च्याम्पियनसिप प्रतियोगितामा स्वर्ण जितेकी छन् । मंसिर २१ र २२ गते ललितपुर सुनाकोठी बुदोकैदो शाखा डोजोले आयोजना गरेको प्रतियोगितामा प्रशान्तले ४० केजी तौलसमूहमा स्वर्ण पदक जितेकी हुन ।from खेल – News24 : Premium News Channel https://ift.tt/2RGdUHc
No comments:
Post a Comment