काठमडाैँ । साइपाल एकेडेमी, न्यु भिजन र आयोजक हिमालयलेप्रथम हिमालय कप बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । साइपाल प्लस टु सिनियर ब्वाइज, न्यु भिजन सिनियर गल्र्स र हिमालय जुनियर ब्वाइजमा च्याम्पियन बने । कोटेश्वरस्थित आयोजक हिमालयको कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा साइपालले सीसीआरसीलाई ६०–५४ ले पराजित ग¥यो । साइपालको जितमा सुशान्त ओलीले १७ अंक […]from खेल – News24 : Premium News Channel https://ift.tt/2QlEQj4
No comments:
Post a Comment