काठमाडौं । क्याम्ब्रिज पब्लिक स्कुल छैटौं विद्या संस्कार अन्तरविद्यालय टिचर्स फुटसल प्रतियोगितामा च्याम्पियन बनेको छ । विद्या संस्कार खेलकुद विभागद्वारा आयोजित प्रतियोगिताको फाइनलमा क्याम्ब्रिजले भ्याली भ्यु इङलिस स्कुललाई १–० गोलले पराजित ग¥यो । क्याम्ब्रिजका प्रताप राई फाइनल खेलको ‘म्यान अफ द म्याच’ भए । उपाधिसंगै क्याम्ब्रिजले २० हजार र भ्याली भ्युले १० हजार नगद पुरस्कार […]from खेल – News24 : Premium News Channel http://bit.ly/2SfTgxR
No comments:
Post a Comment