Sunday, December 23, 2018

वर्षेनी प्रदान गर्दै आएको एनएनआईपीए स्पोर्ट्स अवार्डलाई जनता बैंकको साथ

काठमाडौं । जनता बैंकले नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले वर्षेनी प्रदान गर्दै आएको एनएनआईपीए स्पोर्ट्स अवार्ड– २०७४ लाई प्रायोजन गर्ने भएको छ । अवार्डको मुख्य विधा सर्वोत्कृष्ट पुरुष÷महिला खेलाडी विधाको नगद पुरस्कार जनता बैंकले प्रायोजन गर्न लागेको हो । खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ र जनता बैंकका डेपुटी सिइओ अजय मिश्रले सो सम्बन्धी सम्झौता […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2T58x4D

No comments:

Post a Comment