Sunday, December 23, 2018

हिमालय र न्यु भिजनलाई फिजम कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि

काठमाडौं । हिमालय र न्यु भिजन एकेडेमीले तेश्रो फिजम कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । संस्थागत विद्यालय सञ्चालकहरुद्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा हिमालयले डिफेन्डिङ च्याम्पियन ग्रामर पब्लिक स्कुललाई ५२–४८ ले पराजित ग¥योगरेको थियो । हिमालयको जितमा प्रणव श्रेष्ठले २६ अंक योगदान गरे । कोटेश्वरस्थित ग्रामरको कोर्टमा भएको गल्र्सको उपाधि भिडन्तमा रोजी थापाको ११ […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2EG82tV

No comments:

Post a Comment