काठमाडौं । भारतको अहमदाबादस्थित गुजरातमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपालबाट नेपाल वादोरियो करातेका खेलाडीहरु सहभागी हुने भएका छन् । यही पुष १५ र १६ गते हुने प्रतियोगितामा सहभागी हुने खेलाडीहरुलाई आज राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले विदाई गरे । उनले पदक जितेर देशको नाम राख्न सफल भए प्रतियोगितामा सहभागिताको महत्व हुने उल्लेख गर्दै […]from खेल – News24 : Premium News Channel http://bit.ly/2Td7LCF
No comments:
Post a Comment