Thursday, December 27, 2018

‘सालको पातको टपरी हुने’ गीतको अपार सफलता पछि  ‘जापान फुल्ने साकुरा’ (भिडियाेसहित)

काठमाडाैं । अहिलेका चर्तीत सर्जक वसन्त थापा र चर्तीत गायीका सिलु भट्टराईको आवाजमा “जापान फुल्ने साकुरा” बजारमा आएको छ। “सालको पात टपरी”बाट देश विदेशमा आफ्नो फरक पहिचान बनाएका वसन्तको आफ्नै लय शब्दमा यो गीत बजारमा आएको हो । गुल्मीमा जन्मिएर आफ्नो कर्मथलो बुटवल  बनाएकी सिलु पछिल्लो समयमा निकालेका गीतहरूबाट राम्रै चर्चा बटुलेकी छन्। क्रान्ति केसीको […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2SuymLP

No comments:

Post a Comment