काठमाडौं । पल्सर सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत शुक्रबार त्रिभुवन आर्मी क्लबसँग सरस्वती युवा क्लब पराजित भएकाे छ । अार्मीसँग सरस्वती ४-० गाेलले पराजित भएको हाे । आर्मीकाे याे जितसँगै ११ खेलमा ६ जित र २ बराबरी गरेर उसले २१ अंक जोडेको छ । अार्मी चौथो स्थानमा यथावत छ । उता सरस्वती भने ११ खेलमा ३ जित र […]from खेल – News24 : Premium News Channel http://bit.ly/2Q3Rmyp
No comments:
Post a Comment