Sunday, December 9, 2018

ए डिभिजन लिग : जाउलाखेललाई हराउँदै थ्रिस्टार लिगको दोस्रो स्थानमा

काठमाडौँ । थ्रीस्टार क्लबले जाउलाखेल युथ क्लबलाई पराजित गर्दै शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको दोस्रो स्थानमा उक्लेको छ । सातदोबाटोस्थित एन्फा कम्लेक्सको मैदानमा आज भएको दोस्रो खेलमा थ्रिस्टारले जाउलाखेल माथि २–० को जित निकाल्दै अङ्क तालिकाको दोस्रो स्थानमा उक्लेको हो । थ्रिस्टारको जितमा रञ्जीत धिमाल नायक बने । उनले खेलको दोस्रो हाफमा दुई गोल […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2RNeJhl

No comments:

Post a Comment