प्रियालक्ष्मी कार्की काठमाडौं,२३ मंसिर । एभरेष्ट प्रिमियर लिग (ईपीएल) ट्वान्टी ट्वान्टी क्रिकेटमा ललितपुर प्याट्रियट्स र भैरहवा ग्लाडियटर्स विजयी भएको छ । टियु क्रिकेट मैदानमा आइतबार भएको खेलमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुरले पृथु बास्कोटाको कप्तानीमा रहेको चितवनलाई ११ रनले पराजित गरेको हो । खेलमा ललितपुरले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको चितवनले २० ओभरमा […]from खेल – News24 : Premium News Channel https://ift.tt/2QqJqww
No comments:
Post a Comment