Tuesday, December 25, 2018

विर गोर्खालीको कथा समाबेस फिल्म ‘रुमालै छ चिनो’को ट्रेलर (भिडियाे)

काठमाडौँ । विर गोर्खालीको कथा समाबेस फिल्म ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक गरिएको छ । फिल्मको निर्देशन दिनेश ठकुरीले गरेका छन् । चन्द्र बहादुर खड्काद्वारा निर्मित फिल्मको गीतको शब्द अर्जुन पोखरेलकाे छ भने संगीत पनि पोखरेलले नै भरेका हुन् । विरही कार्की, शब्द अर्जुन पोखरेल, रेशम थापा, कोरियोग्राफी सागर लामा (गोले), द्वन्द्व सम्राट बस्नेतको रहेको छ […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2BGNsX6

No comments:

Post a Comment