Saturday, December 29, 2018

हात्ती सुन्दरी प्रतियोगिताको उपाधि बिजुलीकलीलाई

शरद/प्रकाश चितवन । चितवनको सौराहामा जारी हात्ती महोत्सव अन्तर्गत आयोजित हात्ती सुन्दरी प्रतियोगिताको उपाधि बिजुलीकलीले जितेको छ । प्रतिष्पर्धा सहभागी अन्य तीन हात्तीलाई पछि पार्दै १८ वर्षको बिजुलीकलीले यो उपाधि जितेको हो । सुन्दरीको होडमा चम्पाकली, एलिसाकली र सेल्फीकली थिए । हात्तीको सरसफाई, श्रृंगार, हिडाइ, घाउ भए नभएको, हात्ती र माउतेको व्यवहारलगायतको मूल्याङ्कन गरी प्रतिष्पर्धा […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2AmZZ2i

No comments:

Post a Comment