Saturday, December 29, 2018

आहा रारा गोल्डकपको १७ औं संस्करण फागुन दोस्रो साताबाट

पोखरा । आहा रारा गोल्डकप फुटबलको १७ औं संस्करण फागुन दोस्रो साताबाट आयोजना हुने भएको छ । आयोजक सहारा क्लब पोखराले शनिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता फागुन ९ गते देखि १८ गतेसम्म आयोजना हुने जानकारी गराएको हो । खेलकूदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं’ नाराका साथ आयोजना हुने प्रतियोगितामा १० […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2SrCP1s

No comments:

Post a Comment