Sunday, December 16, 2018

भूटानी शरणार्थी शिविरमा अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता सुरु

दमक । भूटानी शरणार्थी शिविरमा अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता आइतबारदेखि सुरु भएको छ । प्रतियोगितामा नेपाल, भारत र भूटानका गरी १५५ खेलाडी सहभागी छन् । विभिन्न १३ तौल समूहमा महिला र पुरुष खेलाडीले प्रतिष्पर्धा गरिरहेका छन् । आजको खेलमा भूटानले १३, नेपालले १० र भारतले एउटा स्वर्ण पदक जितेको छ । प्रतियोगितामा विश्व कराँते फेडरेशन, एशियाली कराँते फेडरेशन, […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2GlLSzs

No comments:

Post a Comment