काठमाडाैं । स्पेनिस ला लिगा अन्तरगत गएराति भएको खेलमा उपाधिको दाबेदार मानिएको बार्सिलोनाले सानदार जित निकालेकाे छ । कप्तान लियोनेल मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाले लेभान्टेलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गरेको हाे । लेभान्टेकाे घरेलु मैदान अवेमा भएकाे खेलमा बार्सिलोनालाई सानदार जित दिलाउनका लागि कप्तान मेस्सीले ह्याट्रिक गरे भने लुइस स्वारेज र जेरार्ड पिकेले एक- एक गाेल गरे । […]from खेल – News24 : Premium News Channel https://ift.tt/2SPnebS
No comments:
Post a Comment