Monday, December 24, 2018

नेपालमैं अप्रेसनबाट कृत्रिम याेनी, पाेखराकी यी यवतीले पाइन नयाँ जीवन !

काठमाडौँ, पुस । महिनावारी आज होला, भोलि होला भन्दाभन्दै २६ वर्ष भइसकेकी थिइन् पोखराकी एक युवती । महिनावारी हुने उमेरको दोब्बर अर्थात् २६ वर्षसम्म पनि महिनावारी नभएपछि चिकित्सककहाँ सल्लाह लिन पुग्नु स्वाभाविक थियो । महिनावारी नभएर विवाह गर्न समेत अप्ठ्यारो भएपछि उनी चिकित्सकहाँ पुगिन् । पोखराकी ती युवती वसुन्धरास्थित इशान बाल तथा महिला अस्पतालमा पुगेपछि […]

from कस्तो अचम्म? – Light Nepal http://bit.ly/2Re0ZPT

No comments:

Post a Comment