Monday, December 24, 2018

चुरोट छोड्न पिँजडामा थुने टाउको, श्रीमती सँग चाबी -यस्तो छ भित्रि कारण

काठमाडौं– ४२ वर्षका टिर्किस नागरिक इब्राहिम युसलको टाउको मात्र पिंजडामा थुनिएको छ। अचम्मको विषय त, उनीसँग त्यो पिजँडाको साँचो पनि छैन। उक्त साँचो उनकी श्रीमतीले राखेकी छन्। खाना खाने बेला मात्र पिजँडा खोल्ने गरिएको छ। आखिर किन? इब्राहिम युसल धुम्रपानका अम्मली हुन्। यही बानी छुटाउनको लागि उनले आफ्नो शिरमा पिजँडाले घेरेका हुन्। उनले धेरे प्रयास […]

from कस्तो अचम्म? – Light Nepal http://bit.ly/2GCBFyT

No comments:

Post a Comment