Monday, December 3, 2018

अभिनेत्री रेखा र निर्देशक लय हरितारा चलचित्र पुरस्कारबाट सम्मानित ( भिडियो )

काठमाडाै‌ । नेपालको चलचित्र सम्बन्धि सबैभन्दा पुरानो पुरस्कारका रुपमा हरितारा चलचित्र पुरस्कारलाई मानिन्छ । यस वर्ष २०७५को हरितारा चलचित्र पुरस्कार अभिनेता तथा निर्देशक लय संग्रौला र अभिनेत्री तथा निर्माता,निर्देशक रेखा थापालाई प्रदान गरिएको छ । थप रिर्पोटमा हेर्नुहोस –

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2AQPfZe

No comments:

Post a Comment