Monday, December 3, 2018

काठमाडाै‌ । युवा उपन्यासकार सुबिन भट्टराईको चर्चित उपन्यास समर लभमा आधारीत फिल्म ‘समर लभ’को पहिलो गीत रिलिज भएको छ ।साया…’ बोलको रोमान्टिक गीतमा पुष्पन प्रधान र बानिका प्रधानको स्वर छ । शब्द तथा संगीत पनि पुष्पनको नै छ । सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार आशिष पिया र रेवती क्षेत्रीलाई फिचरिङ गरिएको छ । नाइटिंगेल इन्टरटेनमेन्टको […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2UcvHrm

No comments:

Post a Comment