Saturday, December 29, 2018

पिइएफ बास्केटबलको उपाधि मोक्षदा र लभ्लीलाई

काठमाडौं । प्रोग्रेसिभ एजुकेसनल फोरम (पिइएफ) द्वारा आयोजित छैटौँ पिइएफ कप अन्तरस्कुल बास्केटबल टुर्नामेन्टको छात्रतर्फको उपाधि मोक्षदा स्कुलले जितेको छ भने छात्रातर्फको उपाधि लभ्ली एन्जल्स स्कुलले जितेको छ । मोक्षदा स्कुलमा सञ्चालित प्रतियोगिताको छात्रतर्फको प्रतिस्पर्धात्मक फाइनल भिडन्तमा मोक्षदाले लभ्ली एन्जल्सलाई २६–२४ ले पराजित गरी उपाधिमाथि कब्जा जमायो । सोही टुर्नामेन्टको छात्रातर्फको फाइनल प्रतिस्पर्धामा डिफेन्डिङ च्याम्पियन […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2BOw1E4

No comments:

Post a Comment