Saturday, December 29, 2018

महेश्वर महर्जनलाई शुभताराको सम्मान

काठमाडौं । दसौं विश्व शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक च्याम्पियनसिपका स्वर्ण विजेता महेश्वर महर्जनलाई शुभतारा स्कुलले शनिबार नगदसहित सम्मान गरेको छ । शुभताराको २० औं वार्षिक खेलकुद दिवसको समापनका अवसरमा शुभताराकी निर्देशक रानी गुरुङ कक्षपतिले महेश्वरलाई नगद ५० हजारसहित सम्मान पत्र प्रदान गरी सम्मान गरिन् । थाइल्यान्डको चाङमइमा डिसेम्बर ११–१७ तारिखसम्म भएको उक्त प्रतियोगितामा महेश्वरले […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2QYBBOE

No comments:

Post a Comment