Wednesday, December 5, 2018

खेलकुद सम्बद्ध संघमा देखिएको विवाद समाधान कहिले होला ?

काठमाडौं । नेपाली खेलकूद विवादको कोपभाजनमा पर्ने गरेको छ । अझ राजनीतिकरणको समस्यामा तात्विक भिन्नता देखिदैन । विश्वमा नेपाल चिनाउन सक्ने कराँते, जिम्न्यास्टिक, तेक्वान्दो, कुस्ती भित्रको विवादको लहर नै देखिएको छ । यसले नेपाली खेलकूद क्षेत्रलाई कमजोर बनाएको विश्लेषण स्वभाविक बनेको छ । सम्भावना रहेका खेल सम्बद्ध संगठन विवाद र झमेलाको ‘चक्रव्यूह’मा फसेका छन् । […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Uf1zeZ

No comments:

Post a Comment