Tuesday, December 18, 2018

 इंग्लिस प्रिमियर लिग : लेष्टर सिटीलाई पराजित गर्दै म्यान्चेस्टर सिटी सेमिफाइनलमा

काठमाडाैं । लेष्टर सिटीलाई पराजित गर्दै म्यान्चेस्टर सिटी इंग्लिस प्रिमियर लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको क्वाटरफाइनल खेलमा म्यान्चेस्टर सिटीले लेष्टर सिटीलाई पेनाल्टी सुटआउटमा ३–१ गोलले पराजित गरेको हो । निर्धारित समयसम्म दुवै टिमबाट १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टीतर्फ धकेलिएको थियो । म्यान्चेस्टर सिटीले खेलको सुरुवाती समयमा नै लिएको अग्रता जोगाउन नसक्दा पेनाल्टीमा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2LnFOW5

No comments:

Post a Comment