काठमाडाैं । इपीएल क्रिकेटमा ललितपुर प्याट्रिओट्स फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा काठमाडौं किंग्स ११ लाई १ विकेटले पराजित गर्दै ललितपुरले फाइनलमा स्थान पक्का गरेको हो । हारपछि पनि काठमाडौंले फाइनल प्रवेशका लागि अर्को मौका पाउनेछ । बुधबार भैरहवा ग्लाडिएटर्स र चितवन टाइगर्सबीचको विजेतासँग काठमाडौंले फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । अन्तिम ओभरमा […]from खेल – News24 : Premium News Channel https://ift.tt/2Ev5FKi
No comments:
Post a Comment