काठमाडाैँ । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले जित हात पार्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा सिटीले एभर्टनलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा भएको जितमा सिटीका लागि जिससले दुई र रहिम स्टर्लिङले एक गोल गरेका थिए । त्यस्तै एभर्टनका डोमिनिक काल्भर्ट लेविनले एक गोल गर्न सफल भए । खेलको […]from खेल – News24 : Premium News Channel https://ift.tt/2UInbk5
No comments:
Post a Comment