Saturday, December 15, 2018

‘केदारनाथ’की सारा अलीले नेपाली भाषामै भनिन्- ‘नमस्ते नेपाल, कस्तो हुनुहुन्छ ?’ (भिडियोसहित)

काठमाडाैँ । चलचित्र ‘केदारनाथ’मार्फत बलिउडमा पाइला टेकेकी सारा अली खानले नेपाली लवजसहित नेपालीलार्इ सम्बाेधन गरेकाे भिडियाे सामाजिक सञ्जालमा नेपालीहरुले खूबै रुचाएका छन् । साराकाे डेब्यू फिल्म केदारनाथले नेपालबाट अत्यधिक माया पाएको भन्दै उनले खुखी हुँदै नेपालीलार्इ सन्देश पठाएकी हुन् । अाफ्नाे फेसबुकमार्फत उनले नेपालीलार्इ धन्यवाद दिँदै भनेकी छिन्- ‘नमस्ते, कस्तो हुनुहुन्छ नेपाल ?’ थाेरै शब्दमा भए पनि […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2BpOwym

No comments:

Post a Comment