Tuesday, December 25, 2018

नेपालमै भेटिएको फेदमा चोट लाग्दा रगत बग्ने दुर्लभ रुखको वैज्ञानिक नाम पत्ता लाग्यो

चौतारा – सिन्धुपाल्चोक जिल्लामा भेटिएको अनौठो रुखको वैज्ञानिक नाम ‘हर्सफेल्डिया किङ्गी’ Horsefeldia Kingii भएको पत्ता लागेको छ । वलेफी गाउँपालिका–३ फुल्पीकोटको घुमसुङे पुछार सामुदायिक वनमा गत जेठमा फेला परेको स्थानीयले रामवुआ भनेर पुकारिने अनौठो रखमा फलेको फलको वैज्ञानिक परीक्षणका लागि वन तथा वातावरण मन्त्रालयको वनस्पति विभागमा पठाइएको थियो । विभागका अनुसार उक्त वृक्ष म्याग्नोसिएसी परिवारको […]

from कस्तो अचम्म? – Light Nepal http://bit.ly/2rQOQSA

No comments:

Post a Comment