Tuesday, December 25, 2018

अन्तर्राष्ट्रिय हक्की प्रतियोगितामा कास्य पदक जितेर फर्किएको राष्ट्रिय टिम सम्मानित

भीमदत्तनगर । अन्तर्राष्ट्रिय हक्की प्रतियोगितामा कास्य पदक जितेर फर्किएको हकीको राष्ट्रिय टिमलाई मङ्गलबार कञ्चनपुरको भीमदत्तनगरमा सम्मान गरिएको छ । हालै पाकिस्तानको लाहोरमा सम्पन्न हकी प्रतियोगितामा ऐतिहासिक जित निकाल्दै भारतहुँदै भीमदत्तनगर आइपुगेको टिमलाई जिल्ला खेलकूद विकास समिति, जिल्ला हकी सङ्घ र यहाँका प्रशिक्षक तथा खेलाडीले अबिरमालासहित सम्मान गरेका हुन् । राउण्ड रोविन लिगका आधारमा खेलाइएको उक्त प्रतियोगितामा […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2GEHJqx

No comments:

Post a Comment