Tuesday, December 18, 2018

झापाको जुडो विद्यालयमा शिक्षक अभाव

भद्रपुर । खेलको नामबाट झापामा स्थापना भएको एक मात्र जुडो आधारभूत विद्यालय शिक्षक अभावका कारण सङ्कट झेलिरहेको छ । पूर्वपश्चिम राजमार्गको कन्काई खण्डबाट २५ किमी दक्षिणमा झापा गाउँपालिका–२ स्थित सो विद्यालयमा विद्यार्थी सङ्ख्या पर्याप्त भए पनि शिक्षकको अभाव छ । जुडोका राष्ट्रिय प्रशिक्षक गङ्गा खड्काको पहलमा २०६७ सालमा स्थापना भएको उक्त विद्यालयमा बालकक्षादेखि कक्षा ४ […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2V29soq

No comments:

Post a Comment