काठमाडाैं । स्पेनिस कोपा डेल रे फुटलबलमा मेलिल्लामाथि कीर्तिमानी जित निकाल्दै रियल मड्रिड प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति घरेलु मैदानमा कोपा डेल रेको अन्तिम ३२ को दोस्रो लेगमा मेलिल्लामाथि ६–१ गोलको जित निकाल्दै समग्रमा १०–१ गोलअन्तरसहित रियल अन्तिम १६ मा प्रवेश गरेको हो । पहिलो लेगमा रियलले मेलिल्लालाई ४–० गोलले पराजित गरेको थियो । […]from खेल – News24 : Premium News Channel https://ift.tt/2BUKC21
No comments:
Post a Comment