काठमाडौं । कुकुरले गाेलकिपरकाे काम गर्याे भन्ने सुन्दा अनाैठाे लाग्न सक्छ । तर अर्जेन्टिनामा यस्तै अनाैठाे घटना भएकाे छ । अर्जेन्टिनामा जारी तेस्रो डिभिजन लिग फुटबलमा गाेलपाेष्टमा जानै लागेकाे बल कुकुरले छेकेर गाेल हुनबाट जाेगाएकाे छ । खेल त्यहाँका घरेलु टाेली जुभेन्टुड युनिडा डी गुआलागुएचु र डेफेन्सोरेस डी बेल्ग्रनो डी भिल्ला रामाल्लोबीच चलिरहेकेका बेला मैदानमा कुकुर देखिएका […]from खेल – News24 : Premium News Channel https://ift.tt/2GdXZyq
No comments:
Post a Comment