काठमाडाैं । इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीसँग म्यानचेस्टर सिटी पराजित बनेको छ । म्यानचेस्टर सिटीलाई लेस्टरले २–१ ले हरायो । लेस्टरको मैदानमा भएको खेलमा म्यान्चेष्टर सिटीले खेलको १४औं मिनेटमै अग्रता लिएपनि लेस्टरले घरेलु टिमले दुई गोल फर्कायो । बर्नाडो सिल्भाले सर्जियो एग्युरोको पासमा उत्कृष्ट गोल गरेका थिए । सिटीको त्यो गोल पाँच मिनेटभन्दा बढी टिक्न सकेन […]from खेल – News24 : Premium News Channel http://bit.ly/2QSNGoJ
No comments:
Post a Comment