Sunday, December 9, 2018

कानून भनेको यस्तो हुनुपर्छ, जहाँ दही चोरलाई समात्न पुलिसले गर्यो छ जनाको डिएनए टेष्ट र फेला पर्यो चोर

काठमाडौं, २३ मंसिर । संसारमा अनेक आनौठा घटनाहरु दिनहुँ घटिरहन्छन । यस्तै एउटा अनौठो घटना घटेको छ ताइवानमा । हुन त यो घटनाले सरकार अथवा प्रहरी प्रशाशन आफ्ना नागरिकको गुनासोलाई कसरी लिन्छन र पूरा गर्छन भन्ने पनि देखाएको छ । अझ नेपालजस्तो राष्ट्रका हामी नागरिकलाई त यो घटना पक्कै पनि विश्वास गर्न गाह्रै पर्न सक्छ […]

from कस्तो अचम्म? – Light Nepal https://ift.tt/2ruN21f

No comments:

Post a Comment