अमर काफ्ले, इनरुवा । सुनसरीको रामधुनी नगरपालिकामा पुसको पहिलो साताबाट दोस्रो रामधुनी गोल्ड कप नकआउट फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । पुसको ७ गतेबाट १४ गतेसम्म चल्ने प्रतियोगितालाई रामधुनी आर्दश संस्था रामधुनी–४ सुनसरीले संचालनमा ल्याउन लागेको हो । झुम्कामा पत्रकार सम्मेलन गरी आयोजकले प्रतियोगिता संचालनको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराइएको छ । रामधुनी […]from खेल – News24 : Premium News Channel https://ift.tt/2RAqGXT
No comments:
Post a Comment