Wednesday, December 5, 2018

मिस वल्र्डमा श्रृंखलाको सम्भावना कति ? (भिडियो)

काठमाडौं । चीनको सान्यामा जारी ‘मिस वल्र्ड’ प्रतियोगितामा श्रृंखला खतिवडाले दुई विधामा अवार्ड जितेकी छन् । गत सोमबार साँझ भएको घोषणामा श्रृंखलाले ‘मल्टिमिडिया अवार्ड’ र ‘व्युटी विथ पर्पज’ जितेकी हुन् । मिस वल्र्डको टप ३० मा पर्नका लागि महत्वपूर्ण मानिने फास्ट ट्र्याक इभेन्टअन्तर्गत उनले सात मध्ये दुई अवार्ड जितेकी हुन् । आइतबार घोषणा भएको‘हेड टु […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2PhGMne

No comments:

Post a Comment