Tuesday, December 11, 2018

इलामको प्रतिष्ठीत प्रतियोगिता पाँचौँ माइभ्याली गोल्डकप फागुन २३ देखि हुने

इलाम । इलामको प्रतिष्ठीत प्रतियोगिता माइभ्याली गोल्डकप फागुन २३ देखि हुने भएको छ । पाँचौँ माइभ्याली गोल्डकप फुटबल प्रतियोगिता फागुन २३ गते देखि चैत २ गतेसम्म गराउन अखिल नेपाल फुटबल संघ एन्फाबाट स्वीकृति प्रदान गरेको छ । इलामको माइभ्याली गोल्डकपको लागि खेल तलिका मिलाउँदा फागुन २३ गते देखि तलिका मिलाएको एन्फाका केन्द्रीय सदस्य निरोज खड्गीले […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2EdB6Zu

No comments:

Post a Comment