इलाम । प्रतिष्ठीत फुटबल प्रतियोगिता माइभ्याली गोल्डकप फागुन २३ देखि हुने भएको छ । पाँचौँ माइभ्याली गोल्डकप फुटबल प्रतियोगिता फागुन २३ गते देखि चैत २ गतेसम्म गराउन अखिल नेपाल फुटबल संघ एन्फाबाट स्वीकृति प्रदान गरेको हाे । माइभ्याली गोल्डकपको लागि खेल तलिका मिलाउँदा फागुन २३ गते देखि तलिका मिलाएको एन्फाका केन्द्रीय सदस्य निरोज खड्गीले बताए […]from खेल – News24 : Premium News Channel https://ift.tt/2EqyubF
No comments:
Post a Comment