Sunday, December 9, 2018

खेलाडी देशको पहिचान हो : मन्त्री बाँस्कोटा

बनेपा । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले खेलाडीहरुले अब खुल्ला चौरमा खेल खेल्नुपर्ने अवस्था नआउने बताउनुभएको छ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४, नालामा नाला इन्टरनेशनल क्योकुसिनकाई कराते डो उग्रचण्डी नाला काभ्रेले आयोजना गरेका प्रथम नाला आइकेकेएफ अल नेपाल फुलकन्ट्याक्ट कराते प्रतियोगिताको समापन कार्यक्रममा उहाँले विभिन्न नगरपालिका र ठाउँहरुमा सरकारका तर्फबाट खेलमैदान बनाउने अभियानमा रहेकाले खुल्ला […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2QkHW6B

No comments:

Post a Comment