Saturday, December 22, 2018

स्पेनिस ला लिगा : मेस्सी र डेम्बेलेकाे गाेलमा बार्सिलोनाकाे सहज जित

काठमाडौं । स्पेनिस ला लिगा अन्तरगत गएराति भएको खेलमा उपाधिको दाबेदार मानिएको बार्सिलोनाले सहज जित निकालेकाे छ । बार्सिलोनाकाे घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले सेल्टा भिगोमाथि २–० गाेल अन्तरकाे सहज जित निकालेकाे हाे । बार्सिलोनालाई सहज जित दिलाउनका लागि कप्तान लिओनल मेस्सी र फ्रेन्च विंग उसामान डेम्बेलेले समान १–१ गोल गरे । बार्सिलोनाले दुवै गोल पहिलो हाफमा गरेको थियो […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2LvD7BN

No comments:

Post a Comment