Saturday, December 22, 2018

आमिर खानप्रति चिनीयाँ युवतीहरुको बढ्दो क्रेज

चीनमा अचेल आमिर खानका धेरै फ्यान फलोइंग बढेको छ । कुस्तीको कथामा आधारित आमिर खान अभिनित फिल्म ‘दंगल’ पछि त झन् चीनमा अनौठो रुपमा उनका प्रशंसकहरु थपिएका छन् र लगातार आमिरको फिल्मले चीनमा राम्रो ब्यापार गरिरहेको छ । शिनजियांगकी एक युवतीले हिन्दीमा गाएको गीतले चिनिया शोसल मिडिया वीबोमा धेरै लोकप्रियता हाँसिल गरिरहेकोे छ । भिडियोमा […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2CvowUm

No comments:

Post a Comment