Wednesday, December 26, 2018

पिइएफ बास्केटबल सुरु, छात्र र छात्रातर्फ १०–१० स्कुलको सहभागिता

काठमाडौं । प्रोग्रेसिभ एजुकेसनल फोरम (पिइएफ) को आयोजनामा छैटौँ पिइएफ कप अन्तरस्कुल बास्केटबल टुर्नामेन्ट सुरु भएको छ । कुमारीगालस्थित मोक्षदा स्कुलमा भइरहेको सो प्रतियोगितामा छात्र र छात्रातर्फ १०–१० स्कुलको सहभागिता रहेको छ । पहिलो दिनको सिनियर छात्रतर्फको पहिलो खेलमा मोक्षदा स्कुलले न्यू इङ्लिस स्कुललाई १९–२ ले पराजित ग¥यो । त्यसैगरी आफ्नो समूहको दोस्रो खेलमा मोक्षदाले […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2V9ZbGD

No comments:

Post a Comment