काठमाडौं । पिपुल्स एकेडेमी र नेरिक दोश्रो एन प्याब्सन स्पोर्ट्स मिटअन्तर्गत सिनियर ब्वाइज बास्केटबलमा बुधबार च्याम्पियन बनेका छन् । पिपुल्स सिनियर ब्वाइज तथा नेरिक जुनियर ब्वाइजमा पहिलो भए । सरस्वतीनगरस्थित एपेक्स लाइफ स्कुलको कोर्टमा भएको सिनियर फाइनलमा पिपुल्सले नेरिकलाई ३२–२० ले पराजित ग¥यो । पिपुल्सका संकेत शाहीले १६ अंक जोडे । युनिभर्सलले माउन्ट कैलाशलाई ७१–६४ […]from खेल – News24 : Premium News Channel http://bit.ly/2Q3gHbJ
No comments:
Post a Comment