प्रियालक्ष्मी काकी काठमाडौं । नेपाली क्रिकेटमा देखिएको विवादले निकास पाउने संकेत देखिएको छ । आज आइसीसीका प्रतिनिधि सहितको बैठकले विवाद अन्त्यमा पहल सुरु गरेको छ । नेपाली क्रिकेट विवाद समाधानका लागि आइसीसीले गठन गरेको स्वतन्त्र समितिको बैठकमा सदस्यहरुले विधानमा सकारात्मक धारणा राखेका छन् । फेब्रुअरीसम्म स्वतन्त्र समितिले आइसीसीले तोकेको काम गर्न सके नेपालको निलम्बन […]from खेल – News24 : Premium News Channel https://ift.tt/2zNg7K2
No comments:
Post a Comment