Saturday, December 8, 2018

एभरेष्ट प्रिमियर लिगः करणको उत्कृष्ट प्रदर्शनमा विराटनगरको विजयी सुरुवात

 प्रियालक्ष्मी कार्की काठमाडौं । एभरेष्ट प्रिमियर लिग अन्तर्गतको उद्घाटन खेलमा विराटनगर वारियर्सद्वारा ललितपुर पेट्रियट्स पराजित भएको छ । कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ९ विकेट गुमाउदै एक सय चार रन बनायो । निकै कमजोर सुरुवात गरेको ललितपुरले चार रन हुँदा पहिलो विकेट गुमायो । एक सय ५ रनको लक्ष्य […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2BWVSLi

No comments:

Post a Comment