Wednesday, December 26, 2018

हिमालयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक अवार्ड कतारमा हुने

काठमाडौं, ११ पुष । हिमालयन नेपाली ईभेन्ट्स प्रा.लिले ‘हिमायलयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक अवार्ड–२०१९’ को आयोजना गर्ने भएको छ । काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलन गर्दै उक्त प्रा.लि.ले यसबारे जानकारी दिएको हो । आगामी माघ १८ गते (फ्रेबअरी १ तारिख) कतारको दोहामा ३७ विधामा अवार्ड वितरण गर्ने जानकारी आयोजकले दिएको छ । उक्त अवार्डका संयोजक डि.एन […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2AfZo2e

No comments:

Post a Comment