Saturday, December 15, 2018

पत्याउनुहुन्छ इरानका यस्ता एक ब्यक्ति जो ६० वर्षयता नुहाएकै छैनन्

काठमाडौं – सँसारमा धेरै अनौठा ब्यक्ति भेटिन्छन् । ती व्यक्तिहरु पनि आफ्ना अनौठा क्रियाकलापका कारण चर्चामा हुन्छन् । त्यस्तै इरानका यस्ता एक ब्यक्ति जो ६० वर्षयता नुहाएकै छैनन् । तपाइलाइ आस्चर्य लाग्ला साच्चै नै इरानका ८० वर्षीय अमो हाजी अझ सम्म नुहाएका छैनन् ।यी ८० वर्षीय अमो हाजी अहिले आफ्नो अनौठो जीवनशैलीका कारण चर्चित छन् […]

from कस्तो अचम्म? – Light Nepal https://ift.tt/2EnsTlG

No comments:

Post a Comment